सनी लियोनीको यस अंगमा भयो इन्फेक्सन, डाक्टरले भने, अवस्था गम्भिर

डिसी नेपाल
५ भदौ २०७५ १४:३६

एजेन्सी । सनी लियोनीलाई इन्फेक्सन देखिएपछि अस्पताल भर्ना गरिएको छ। सनी ३ जुन देखि रिप्लट्सविला ११ को छायांकनका लागि रामनगरमा थिइन्।

छायांकनका क्रममा उनको अवस्था बिग्रिएपछि उनलाई रामनगरको ब्रिजेश हस्पतालमा भर्ना गरिएको थियो। उनको पेटमा इन्फेक्सन देखिएको छ। रामनगरमा राम्रो उपचार हुन नसकेपछि उनलाई काशीपुरको कृष्णा अस्पतालमा रिफर गरिएको छ।

कृष्णा अस्पतालका डाक्टरका अनुसार उनको पेटमा इन्फेक्सन देखिएको छ। उपचारमा संलग्न डाक्टरले भने, उनको पेटको अवस्था निकै गम्भिर छ।

उनलाई २,३ दिन डाक्टरको रेखदेखमा राखिने भएको छ। स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *