कृष्ण भक्त बन्दै सलमान खानकी गर्लफ्रेन्ड

डिसी नेपाल
६ भदौ २०७५ १३:५१

एजेन्सी । सलमान खानकी गर्लफ्रेड रोमानियन मोडल तथा एक्ट्रेस यूलिया वन्तु छिटै बलीवुडमा डेब्यू गर्ने भएकी छन्। एक एन्टरटेनमेन्ट न्यूज पेपरका अनुसार यूलिया आफ्नो डेब्यू फिल्ममा एक कृष्ण भक्तको भूमिका देखिने छन्।

जसले कृष्णसँगको प्रेमका कारण भारत पुगेको एक केटीके भूमिकामा उनी देखिने बताइएको छ। यूलियाले यसअघि वीरे दी वेडिन्ग, ओ तेरी और रेस ३ मा सिंगरका रुपमा काम गरिसकेकी छन्।

मै और मिसेज खन्ना जस्ता फिल्म डायरेक्ट गरेका प्रेम सोनी यो फिल्मको का निर्देशन गर्नेछन्। फिल्ममा यूलिया पोलेल्डकी महिलाको भूमिकामा हुने छिन् जसलाई भारतको कल्चर र कृष्ण भक्ति खुब मन पर्छ । यसै कारण उ आफ्नो देश छोडेर भारत पुग्छे।


No ads found for this position

प्रतिक्रिया

One thought on “कृष्ण भक्त बन्दै सलमान खानकी गर्लफ्रेन्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *