१० वर्षदेखि डेटजान नपाएको कटरीना कैफको गुनासो, अनुष्का र शाहरुख हैरान

डिसी नेपाल
६ पुष २०७५ ३:४५

नयाँ दिल्ली। बलिउड नायिका कटरीना कैफले सबैलाई चकित बनाउने खुलासा गरेकी छन्। शाहरुख खानको जीरोमा आफ्नो बोल्डनेस प्रस्तुतीबाट सबलाई मोहित बनाएकी कैफले पछिल्लो १० वर्षदेखि आफू कसैसँग डेटमा नगएको खुलासा गरेकी हुन्।

एक कार्यक्रममा बोल्दै उनले भनिन्, पछिल्लो १० वर्षमा कसैले पनि आफूलाई डेटको लागि प्रस्ताव आएको छैन। उनको यस्तो खुलासाबाट उनको फ्यान्स मात्र नभएर अनुष्का शर्मा र शाहरुख खान पनि हैरान छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *