भ्वाइस अफ नेपालका विजेता सिडि विजयको गजल “कयौँ प्यासी रातहरुले” सार्वजनिक (भिडियो)
काठमाडौं । द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा सजिएको “कयौँ प्यासी रातहरुले” गजलको भिडियो आज सार्वजनिक भएको छ।
आधुनिक गायन क्षेत्रका प्रखर गायक विजयको गजलमा प्रेम र रोमान्सलाई समेटिएको छ । जानु काम्वाङ लिङदेनको शब्द तथा डिआर अटुको संगीतमा गीत तयार गरिएको छ।
गजललाई राजु कार्कीले एरेन्ज गरेका हुन्।
हेर्नुहोस् भिडियो
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment