बाख्रा चराउन गएकी कान्छीमायाको चट्याङ लागेर मृत्यु

डिसी नेपाल
२ भदौ २०७६ ९:२७

हेटौँडा । राक्सिराङ गाउँपालिका बाख्रा चराउन गएकी महिलाको चट्याङ लागेर मृत्यु भएको छ। वडा नम्बर ८ की कान्छीमाया थिङलाई आइतबार दिउँसो चट्याङ लागेको हो।

बाख्रा चराउन गएकी कान्छीमायालाई पानी परेपछि नजिकैको रुखको छेउमा बस्दा चटयाङ लागेको थियो।

उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। चटयाङ लागेर त्यही ठाउँकी २५ सुस्मिता मोक्तान घाइते भएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *