बंगलादेशले पायो लगातार दुई पटक साफ आयोजना गर्ने मौका
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
काठमाडौं । सन् २०२० मा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ ।
मलेसियाको क्वालालम्पुरमा बसेको साफको बैठकले १३ औं साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । १३ औं संस्करणको साफ सन् २०२० को सेप्टेम्बरमा हुनेछ ।
योसँगै बंगलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने भएको छ । सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो । उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment