No ads found for this position
No ads found for this position

सिटीको प्रभावशाली जित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ७:०५
No ads found for this position

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा जित निकाल्न सफल भएको छ ।

युक्रेनको शख्तर डोनेक्स्टको घरेलु मैदानमा भएको खेलमा सिटीले ३–० को आरामदायी जित निकाल्न सफल भएको हो ।

रियाद महरेजले २४ ओ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । ३८ औ मिनेटमा गुन्डोगोनले प्रिमियर लिग क्लबको अग्रतालाई दोब्बर बनाएका थिए ।

७६ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै सिटीको जित सहज बनाए । आरामदायी जितसंगै सिटीले तालिकामा तीन अंक जोड्यो । पहिलो खेलबाट शख्तर अंक विहिन रह्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *