No ads found for this position
No ads found for this position

नेदरल्याण्डका पूर्व खेलाडी रिक्सनको ४३ वर्षको उमेरमा निधन

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२ असोज २०७६ ८:५७
No ads found for this position

एजेन्सी । नेदरल्याण्डका पूर्व मिडफिल्डर फर्नान्डो रिक्सनको निधन भएको छ ।

इन्ग्लिश क्लब रेन्जर्सका पूर्व खेलाडी रिक्सनको ४३ वर्षको उमेरमा निधन भएको हो । उनकाे बुधबार बिहान अस्पतालमा निधन भएको हो । डिफेन्समा समेत अब्बल मानिने रिक्सन ‘मोटर न्युरोन’ नामक रोगबाट ग्रसित थिए ।

रिक्सनले नेदरल्याण्डबाट १२ खेल खेलेका थिए । क्लब फुटबलमा भने उनले रेन्जर्सपछि रसियन क्लब जेनिट पिटर्सवर्गबाट खेलेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *