राष्ट्रपति सि जिनपिङको स्वागतका लागि चिटिक्क पारिदैं राजधानीका सडक (फोटोफिचर)

डिसी नेपाल
१८ असोज २०७६ १४:०२
4
Shares

काठमाडौं। चीनका राष्ट्रपति सि जिनपिङ यही असोजको अन्तिम साता नेपाल भ्रमणका लागि आउने पक्का भइसकेको छ।

उनी भारत भ्रमणमा गई उतैबाट नेपाल आउने जनाइएको छ। सि नेपाल भ्रमणका लागि आउने भएपछि उनको स्वागतका लागि विभिन्न तयारीहरु भइरहेको छ।

उनको स्वागतकै लागि राजधानीका सडकहरु यतिबेला कालोपत्रे, बगैंचा, विभिन्न प्राकृतिक तथा संस्कृति झल्कने तस्विरहरुको होडिङबोर्ड बाटोभरी राखिन थालिएको छ।

सडक किनारहरु कालो र सेतो रङले चम्किले बनाइँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *