आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं। अक्टोबार १५ तारिख मंगलबारका दिन आज विदेशी मुद्राको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ २८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४२ रुपैयाँ ७० पैसा र बिक्रिदर १४२ रुपैयाँ ४५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ११ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position