आज युके पाउण्डसहित केही देशको भाउ बढ्यो

डिसी नेपाल
३० असोज २०७६ ७:३१

काठमाडौं। आज (बिहीबार) यूके पाउण्डसहित केही देशको भाउ बढेपनि अमेरिकी डलरसहित प्राय देशको मूल्य भने ओरालो लागेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रिदर १४६ रुपैयाँ १० पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३२ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *