आज कुन देशको भाउ कति छ ? यस्तो छ शनिबारको विनिमयदर

डिसी नेपाल
२ कार्तिक २०७६ ८:०६

काठमाडौं। आज (शनिबार) अमेरिकी डलरसहित केही देशको भाउ घटेको छ भने प्राय देशको भाउ स्थिर रहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ १८ पैसा र बिक्रिदर १४६ रुपैयाँ ९५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *