खाउँ-खाउँ लाग्ने मनाङकाे स्याउ (फोटोफिचर)

डिसी नेपाल
८ कार्तिक २०७६ १३:०६

मनाङ यातायातकाे पहुँच पुगेलगत्तै मनाङमा उत्पादन हुने स्याउले बजार लिन थालेकाे छ  सडक सञ्जालमा जाेडिएपछि बजार व्यवस्थापमा पनि सहज भएकाले यहाँका किसानहरु स्याउ खेतितर्फ आकर्षित हुन थालेका हुन्

विगतमा निर्वाहमुखी हुँदै आएको स्याउ खेतीले अहिले व्यावसायिक रूप लिन थालेको हाे। मनाङकाे ङिस्याङ गाउँपालिका वडा नं १ भ्रताङमा  एग्रो मनाङ प्रालिले ४ सय ५० रोपनी क्षेत्रफलमा स्याउखेति गरेकाे छ  

मनाङको स्याउ अधिकांश काठमाडौं, पोखरा, चितवन, बेंसीसहरलगायतका बजारमा खपत हुने गरेको छ। मनाङमा फलेका स्याउहरुलाई डिसीनेपालले आफ्नाे क्यामेरामा कैद गरेकाे छ । 

हेर्नुहाेस् तस्वीरहरु:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *