माधव नेपाल अस्वस्थ

डिसी नेपाल
१४ कार्तिक २०७६ १९:२४

काठमाडौं। सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल अस्वस्थ भएपछि बिहीबार स्वास्थ्य जाँच गराएका छन्।

उनले बिहीबार दिउँसो चावहिलस्थित मेडिकेयरमा स्वास्थ्य परीक्षण गराएको उनी निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार चिकित्सकहरुले नेता नेपाललाई तीन दिन बेड रेष्ट गर्न भनेका छन्।

टाउको दुख्नेलगायतका समस्या भएपछि नेता नेपालको स्वास्थ्य जाँच गरिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *