हेटौँडामा बस दुर्घटना, २१ जना घाईते

फाईल तस्बिर
मकवानपुर । हेटौँडाको रातोमाटेमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा परी बसमा सवार २१ यात्रु घाईते भएका छन् ।
काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायातको यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हाल बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना