डा भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त

डिसी नेपाल
१७ कार्तिक २०७६ १४:०५

काठमाडौं। सरकारले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि डाक्टर कोइराला त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शदीह गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *