एएफसी यू–१९ छनोटमा नेपालको लज्जासपद हार

डिसी नेपाल
२० कार्तिक २०७६ १९:०३

काठमाडौं । एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद पराजय ब्यहोरेको छ ।

ईरानको तेहरानस्थित पीएएस मैदानमा बुधबार भएको खेलमा नेपाल युएईसंग ४–० गोल अन्तरले पराजित भएको हो ।

समूह डीमा रहेको नेपालले अब घरेलु टोली ईरानसंग शुक्रबार खेल्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेलमा आईतबार कीर्गिस्तानसंग खेल्नेछ ।

शीर्ष टिम प्रतियोगिताको फाईनल चरणमा प्रवेश गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *