तेक्वान्दोमा नेपाललाई ३ कांस्य पदक

डिसी नेपाल
२३ कार्तिक २०७६ २१:२९

काठमाडौं। १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनको सिहान शहरमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले ६ पदक १ रजत ५ कास्य पदक जितेका छन् ।

ज्ञानेन्द्र हमालले रजत पदक र काजल श्रेष्ठ, युनिसा राई, भुपेन श्रेष्ठ, निशा रावल र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी मुनि र पुरुषतर्फ मनोजले ५४ केजी मूनिको तौल समूहमा पदक जितेका हुन् ।

आज सप्पन्न प्रतियोगितामा नातिजा १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनको सियान शहरमा रहेको नेपाली तेक्वान्दो टोली कास्य पदक जितेका जित्न सफल भए । महिलातर्फ निशा रावल ७३ केजी माथिमा चिनका खेलाडी संग ५–३ ले पराजित हुदै कास्य पदक , पुरुषतर्फ भुपेन श्रेष्ठले ८७ केजी मुनि चिनका खेलाडी लाई ६–१० सेमिफाइनलमा चिनका खेलाडी ५ –४ ले पराजित हुदै कास्य पदक र पुरुषतर्फ ज्ञानेन्द्र हमालले चिनलाई १६–१५, कोरिया लाई १७–३० सेमिफाइनलमा चिनका खेलाडीलाई २९–३७ हराउदै फाईनलमा चिनका खेलाडी संग ३२१५ ले पराजित हुन पुगेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *