आज सबै देशको भाउ बढ्यो, कुन देशको कति छ ?

डिसी नेपाल
२४ कार्तिक २०७६ ६:२१

काठमाडौं । शुक्रबारको तुलनामा आज साताको पहिलो दिन (आइतबार) अमेरिकी डलरसहित प्राय सबै देशको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७७ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रिदर १४६ रुपैयाँ ३८ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय एक रुपैयाँ ७८ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ३७ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् सबै देशको विनिमयदर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *