सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर भूकम्पको धक्का

डिसी नेपाल
२६ मंसिर २०७६ १९:२४

काठमाडौं। अहिले केही सयम पहिला काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। काठमाडौं विभिन्न स्थानका मानिसहरुले सामाजिक सञ्जालमा भूकम्पको धक्का महशुस गरिएको बताएका छन्।

भूकम्प मापन केन्द्रले ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको जनाएको छ। सिन्धुपाल्चोको सर्माथाङमा केन्द्र विन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो। भूकम्पको धक्का काठमाडौं आसपासका क्षेत्रमा महशुस गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *