आहा ! सुन्दर कालिन्चोक
तस्वीरः प्रभु जिरेल, रासस
चरिकोट । दोलखाको पर्याटकीय गन्तव्य कालिन्चोकको कुरी बजार क्षेत्रको साँझको दृष्य । कुरी बजार क्षेत्र पछिल्लो समय हिउँ खेल्ने पर्याटकहरुको गन्तव्य बन्दै गएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment