त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

डिसी नेपाल
१२ पुष २०७६ १०:१४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा. डा. पेशल दाहाल नियुक्त भएका छन्।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन्।

त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *