काँग्रेस सभापति देउवालाई विराटनगरमा स्वागत

डिसी नेपाल
१६ पुष २०७६ १२:५६

विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे।

तस्बिर : मनोज दाहाल/रासस

सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे।

 




प्रतिक्रिया

One thought on “काँग्रेस सभापति देउवालाई विराटनगरमा स्वागत

Leave a Reply to Jack Cancel reply

Your email address will not be published. Required fields are marked *