काँग्रेस सभापति देउवालाई विराटनगरमा स्वागत
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बुधबार विराटनगर आउँदा विमान स्थलमा । साथमा उपसभापति विजयकुमार गच्छदार।
विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताएका छन। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले पार्टीलाई बलियो एवं सुदृढ बनाउने विधानलाई आफूले नमिचेको स्पष्ट पारे।

सभापति देउवाले सरकारका प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले सभामुख र उपसभामुख पाउनुपर्ने माग गर्दै बहुचर्चित एमसिसीलाई सरकारले पास गर्नुपर्ने धारणा व्यक्त गरे।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
Esta neta lea ra pata kcser modi ko dhoti muni darsan garaua parcha