लालीबजार फिल्म बन्दको मागसहित माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

डिसी नेपाल
२७ वैशाख २०८३ १६:१०

काठमाडौं। प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *