आज बजारमा यस्तो छ सुन चाँदीको भाउ

डिसी नेपाल
१७ पुष २०७६ ११:१६

काठमाडौँ । आज पुस महिनाको १७ गते बिहीबार सुन–चाँदीको भाउ स्थिर रहेको छ ।

मंगलबार २ सय रुपैयाँ बढेर उच्च रेकर्ड राखेको सुन आज बिहीबार पनि स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय तथा तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *