ललितपुरको कवाडी गोदाममा आगलागी – Dcnepal

ललितपुरको कवाडी गोदाममा आगलागी

ललितपुर । ललितपुरको एक कवाडी गोदाममा आगलागी भएको छ ।

उक्त आगलागीमा परी २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।

आगलागीमा परी घाईते भएका २ जनाको जावलाखेल स्थित अल्का अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अहिले कवाडी गोदाममा लागेको आगो दमकल, नेपाल प्रहरी र स्थानीयले निभाउन लागि रहेको प्रहरीले जनाएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो