चन्द्रगिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज एकलाख घुससहित प्रक्राउ

डिसी नेपाल
१९ माघ २०७६ २१:४६

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले आइतबार पौडेलसहित उनका सवारी चालकलाई पक्राउ गरेको जनाएको छ। आयोगले सेवाग्रहीसँग अधिकृत पौडेलले घुस मागेको सूचनाका आधारमा छापा मार्दा घुसको रकमसहित रंगेहात पक्राउ गरेको जनाको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *