अदालतले दियो एसएसपी राणालाई ५ दिन थुनामा राख्न अनुमति

डिसी नेपाल
२० माघ २०७६ १६:५९

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

इटहरीको एक होटलमा आफूमाथि बलात्कार भयो भनि महिलाले किटानी जाहरी दिए पछि राणाले प्रहरी सामु आत्मसमर्पण गरेका थिए । एसएसपी राणाले आरोपमा सत्यता नभएको बताउँदै आएका छन् ।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ।




प्रतिक्रिया

One thought on “अदालतले दियो एसएसपी राणालाई ५ दिन थुनामा राख्न अनुमति

  1. मित्रहरु , यो सही कुरो तपाईंहरुले पनि जानेको राम्रो हो :- यो देशमा , भारतीय लाइ के कुरा पर्दा हो :- मैले भने , ” मैले हिन्दी बुज्दैना ( हाम्रो ग्रुपमा अरु नेपाली ले भन्यो हिन्दी भाषा बुझ्छ भनेको थियो ) तर मैले भने , मैले हिन्दी बुझ्दैना भन्दा , भारतीयले दबाबका साथ भन्यो , ” सबै नेपालीले हिन्दी बुज्छन , तैले किन बुझ्दैनस ” भन्यो। (२ ) मित्रहरु :- मैले हिन्दी बुज्दैन। किनभने :- नेपालमा नेपाली भाषा हुन्छ। स्कूलहरुमा पनि , नेपाली र English भाषा हुन्छ। मैले हिन्दी बुझनैपर्छ भन्ने जरुरी नै छैना (1) भारतकै कुरो गर्दा पनि , सम्पूर्ण भारत ( All India ) हिन्दी भाषाबाट चल्छ ???? (३) जो हिन्दी भाषा बोलने भारतीयले , नेपाली भाषा अलिकति पनि बुज्दैन ( सानो हुन्छु जस्तो सोचाइ , छोटो चित्त ) . तर छोटो चित्त , सानो मन भएको भारतीयले , सोचेको जस्तो नेपाल हैना। नेपाल उच्च छ। अलिकति पनि नेपाली बोलन नसक्ने भारतीय भने , नेपालको नागरिकताको ठूलो आशा राख्छ। (४) नेपालीहरु पनि , पागल जस्तो छ :- मलाई , उल्टै , ” ये तिमि ले हिन्दी बुझ्दैना र , किन नबुझेको नि , सबै नेपालीले बुझ्छ त ” भनेर भन्यो . (५) मेरो बाबा आमाको दुःखको कमाईले हुर्केको , पढेको बढेको म। मेरो सत्य मस्तिष्क अनुसार र मेरो बिचार अनुसार :- सबै नेपालीहरुले , हिंदी बुझ्छन भन्ने कुरो , म बिस्वास नै गर्दैन। तर , त्यस्तै त्यस्तै नेपालीहरुले हिन्दी बुझन सक्छन। तर , सबै नेपालीले बुज्दैनन। हामी त आफ्नै मेहनतले खाएर बाँचेको सही कुरो बोलनपर्छ। (६) मैले हिन्दी बुज्दैन भन्दीनाले :- ये सबै नेपालीले बुझ्छन , तैले किन बुझ्दैनस …………. आदि ईत्यादि , सानो कुराको लागि डिस्कस बढेयो। र मैले भन्न परेयो , ” देश त फरक छ , भाषा फरक छ ” भन्दा। ये भारतलाई बिदेश भनिस भनेर अर्कै बुझाई , हेराइ गर्न थालेयो । तर मलाई भने , केहि जस्तो पनि लाग्दैन। हो मैले बाध्य भएर , ” ” देश त फरक छ , भाषा फरक छ ” भन्न परेको हो। (8) अनि कत्ति परेको बेला हरुमा :- यस्तो गर्छ भारतीयले :- ये त्यो त नेपाली हो त्यसले हाम्रो हिन्दी बुझ्छ , म त्यसलाई ठीक पारिहाल्छु नि भनेर , कुइरे, या गतिलो देशहरुसंग , भारतीय शक्तिशाली बन्ने , नेपाली भन्दा भारतीय ठूलो बन्ने , राम्रो नराम्रो जे कुरो पनि नेपालको बारेमा , भारतीय लाइ सोधने !!!!! ????? (6) त्यसैले , मैले हिन्दी भाषा नबुझने भको हुनाले , म कुइरेहरुकै लेबल को हो। (७) हुना त इंडियनहरुलाई बिदेश भन्ने त होईना। तर बाध्य भएर भनेको हो मैले पनि।

Leave a Reply to Nepali harule maatrai bujhne Cancel reply

Your email address will not be published. Required fields are marked *