लुम्बिनीको मायादेवी मन्दिर नजिकै सडेको अवस्थामा महिलाको शव फेला
सांकेतिक तस्बिर
रुपन्देही । लुम्बिनीमा एक महिलाको शव भेटिएको छ।
आइतबार दिउँसो ३ बजे मायादेवी मन्दिरको दक्षिणतर्फ पुरानो इलाका प्रहरी कार्यालय भवन नजिकै अन्दाजी ५० वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
शव सडेको अवस्थामा रहेको हुँदा सनाखत हुन नसकेको उनले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment