भैँसी चराउन गएका भण्डारीको आगोमा जलेर मृत्यु

डिसी नेपाल
७ फागुन २०७६ ८:१७

कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ।

सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उनको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *