पशुपतिमा आउन थाले बाबाहरु (फोटोफिचर)
काठमाडौं। हिन्दुहरुका आरध्यदेव भगवान शिवकोको उपसना गरी मनाई महाशिवरात्रीका लागि पशुपतिनाथमा देश विदेशका बाबाहरु आउन थालेका छन्। नागा बाबादेखि सन्तहन्तहरु पशुपतिमा आउन थालेका छन्।
महाशिवरात्रीको दिन नजिकिँदै गर्दा पशुपतिमा यसको तयारीसमेत शुरु भएको छ। आगामी शुक्रबार महाशिवरात्री परेको छ। पशुपति क्षेत्र विकास कोषले करिब १० लाख भक्तजनले त्यो दिन भगवान पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ। शिवरात्रीका दिन पशुपतिनाथको मुल मन्दिरका चारै ढोका खोलिने छ।
तस्बीर : रमण मानन्धर

























तस्वीर : रमण मानन्धर
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment