बालुवाटारबाटै उद्घाटन भयो तेह्रथुमको खोरुङ्गा जलविद्युत आयोजना
काठमाडौं। तेह्रथुममा सम्पन्न भएको माथिल्लो खोरुङ्गा जलविद्युत आयोजना शनिबार उद्घाटन गरिएको छ।
७.५ मेगावाटको माथिल्लो खोरुङ्गा खोला साना आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारस्थित एक्शन रुमबाट उद्घाटन गरेका हुन्। सो अवसरमा त्यहाँ ऊर्जामन्त्री वर्षमान पुनको पनि उपस्थिति थियो।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment