एली अवरामले बिकिनीमा उत्रिएर ट्याटु देखाउँदा यसरी छचल्कियो जवानी, हेर्नुहोस् २५ तस्वीर

डिसी नेपाल
१९ फागुन २०७६ १३:३४

मुम्बइ। अभिनेत्री एली अवरामलाई पछिल्लो पटक फिल्म मलंगमा निकै फरक भूमिकामा देखिएको थियो । यो फिल्ममा उनको बदलिएको लुकमा हेयरस्टाइल मात्र होइन अनेक ट्याटु पनि देखिएका थिए । उनले मलंग लुकका यस्तै केही थ्रोब्याक फोटोहरु पनि शेयर गरेकी छिन् । फोटोमा उनी कालो ब्रालेटमा आफ्नो ट्याटु फ्लान्ट गरिरहेकी छिन् । कालो ब्रालेट लगाएकी एलीको हात र शरीरमा थुप्रै ट्याटु देखिएका छन् ।

यद्यपि यी ट्याटु सक्कली होइनन् तर एलीको शरीरमा सुहाएका छन् । मलंगमा एलीले जेसीको भूमिका निभाएकी थिइन् । उनको भूमिका फिल्ममा धेरै ठूलो त थिएन तर निकै रोचक थियो । एक अन्तरवार्ताको क्रममा एलीले आफ्नो यो भूमिकामा खुसी जनाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *