राप्रपाको एकीकरण घोषणा सभामा जे देखियाे (फोटोफिचर)

डिसी नेपाल
२८ फागुन २०७६ १६:३५

काठमाडौं। बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता घोषणा भएको छ। राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गर्दै दुई पार्टीले एकता घोषणा गरेका हुन्।

एकता घोषणा कार्यक्रमका लागि देशभरबाट राप्रपा (संयुक्त) र राप्रपाका कार्यकर्ताहरु सभागृह पुगेका छन्। कार्यक्रममा आएका केही कार्यकर्ता तथा नेताहरुमा एकखालको खुशी छाएको छ।

तर पार्टी एकता घोषणा सभा चलिरहँदा केही कार्यकर्ता त निदाएका थिए थिए साथै एकतापछिको पार्टीका अध्यक्ष मध्यका एक पशुपति समशेर राणासमेत निदाएका थिए । कमल थापाले भाषण गरिरहँदा अध्यक्ष राणा बेला – बेला निदाउने र झस्किने गरेका थिए।

हेर्नुहोस् तस्वीरः




प्रतिक्रिया

One thought on “राप्रपाको एकीकरण घोषणा सभामा जे देखियाे (फोटोफिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *