नेपालमा कोरोना संक्रमितको संख्या १ सय नाघ्यो

डिसी नेपाल
२५ वैशाख २०७७ २०:५०
4
Shares

काठमाडौं । कपिलवस्तुमा २ जनामा कोरोनाका संक्रमण देखिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणबाट कपिलवस्तुका १६ वर्षिया र २२ वर्षिया पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.