आज सोमबार, यस्तो छ १२ राशिको ग्रहफल

डिसी नेपाल
१२ जेठ २०७७ ५:४७

आज मिति २०७७ साल जेष्ठ १२ गते सोमबार । तदनुसार २५ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलाथ्व, प्रमादी
उत्तरायण, ज्येष्ठ शुक्लपक्ष, तृतीया, २४ः१२ बजे उप्रान्त चतुर्थी तिथि ।

आजको ग्रहफल

मेष
भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

वृष
पारीवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।

मिथुन
मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

कर्कट
भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।

सिंह
व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ।

कन्या
राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ।

तुला
धार्मिक रुचि बढ्नेछ । अनावश्यक काममा दिन बित्नेछ ।

वृश्चिक
व्यापार राम्रो हुनेछ, आर्थिक सहयोग पाइनेछ ।

धनु
राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ।

मकर
घरायसी काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ।

कुम्भ
काममा व्यवधान आउनेछ । आफन्तसँग असन्तुष्टि रहनेछ ।

मीन
घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *