प्रधानमन्त्रीलाई नै जानकारी छैन कोरोना अपडेट

डिसी नेपाल
१२ जेठ २०७७ १७:३८

काठमाडौं । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै नेपालमा कोरोनाको कारण ३ जनाको मृत्यु भएको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ४ बजे गरेको पत्रकार सम्मेलनमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ जना भएको जानकारी दिएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अपडेट बारे राम्रो जानकारी नगराइएको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *