आज मंगलबार, यस्तो छ १२ राशिको ग्रहफल

डिसी नेपाल
१३ जेठ २०७७ ५:५४

आज मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार । तदनुसार २६ मे सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, प्रमादी, उत्तरायण, ग्रीष्म ज्येष्ठ शुक्लपक्ष, चतुर्थी, २३ः२६ बजे उप्रान्त पञ्चमी तिथि ।

आजको ग्रहफल

मेष

पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ
वृष
सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ ।
मिथुन
पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ मिल्नेछ ।
कर्कट
धर्ममा मन जानेछ, सामाजिक सेवामा संलग्न भइनेछ ।
सिंह
विरोधको सामना गर्नु पर्नेछ, पारिवारिक खर्च बढी हुनेछ ।
कन्या
पुरानो सम्बन्धले साथ दिनेछ, प्रेममा सुख बढ्नेछ ।
तुला
सरकारी सहयोग पाइनेछ, झमेला किनारा लाग्नेछन् ।
वृश्चिक
अध्ययन कमजोर हुनेछ, तनावमा दिन बित्नेछ ।
धनु
आत्मबल घट्नेछ । सन्तानको चिन्ता बढ्नेछ ।
मकर
दौडधुप धेरै हुनेछ, छोटो यात्रा हुनेछ ।
कुम्भ
खेलकुदमा मन जानेछ , मीठो भोजन सुख पाइनेछ ।
मीन
मनोरञ्जनमा दिन बित्नेछ, स्वास्थ्यमा समस्या आउनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *