कोरोना जितेर मध्यपृतनापति अस्पतालबाट डिस्चार्ज
काठमाडौं। नेपाली सेनाका मध्यपृतनापति उपरथी शुरेसकुमार कार्की अस्पतालबाट डिस्चार्ज भएका छन्।
कोरोना भाइरसको संक्रमण देखिएका कार्कीको दुवै रिपोर्ट नेगटिभ देखिएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
सेनाको मध्य पुर्वी पृतनाका पृतनापति रहेका उपरथी कार्कीलाई कोरोना संक्रमणको पुष्टि भएपछि १२ दिन अघि सशस्त्र प्रहरी बलको बलम्वुस्थित कोभिड १९ अस्पताल बलम्बुमा उपचारका लागि भर्ना गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment