धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । शनिबार राती ४.८ रेक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो। धक्का काठमाडौं लगायत अन्य जिल्लाहरुमा महशुस गरएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment