आज जेठ २१ गते, कुन राशिको ग्रहफल कस्तो ?

डिसी नेपाल
२१ जेठ २०७७ ६:०१

आज मिति २०७७ सुाल जेठ २१ गते बुधबार । तदनुसार ३ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत्, ११४० तछलाथ्व, प्रमादी
उत्तरायण, ग्रीष्म, ज्येष्ठ शुक्लपक्ष, द्वादशी, ०७ः३० बजे उप्रान्त चतुर्दशी तिथि ।

आजको ग्रहफल

मेष
मानसिक चिन्ता कम हुनेछ । पे्रममा प्रगति मिल्नेछ ।

वृष
परिवारमा विवाद हुनेछ । मित्रबाट धोका मिल्नेछ ।

मिथुन
सन्तानको सुख पाइनेछ । व्यापारमा राहत हुनेछ ।

कर्कट
धनको सहयोग बढ्नेछ । अधुरा काम पूरा हुनेछ ,

सिंह
जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ ।

कन्या
धनको कारोबार घट्नेछ । स्वास्थ्यमा खर्च हुनेछ ।

तुला
शंकाले बाधा ल्याउनेछ । कृषि काममा फाइदा हु्नेछ ।

वृश्चिक
राजनीतिक लाभ मिल्नेछ । उच्च व्यक्तिको साथ पाइनेछ ।

धनु
सामान्य आम्दानी हुनेछ । इच्छाएको काम पूरा हुने्छ ।

मकर
सरकारीपक्षबाट भय हुनेछ । क्षमतामा प्रश्न उठ्नेछ ।

कुम्भ
सामाजिक काममा व्यस्तता हुनेछ । भाग्यले साथ दिनेछ ।

मीन
धनको फाइदा अरुलाई जानेछ । काममा प्रतिष्पर्धा बढी हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *