चिन्तनमा रुपान्तरण जरुरी छः सामाजिक विकासमन्त्री

डिसी नेपाल
२१ जेठ २०७७ १७:०१
8
Shares

बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सबै समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका साथ चिन्तनमा पनि रुपान्तरण जरुरी रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै मन्त्री बरालले कोभिड–१९ को संक्रमणका कारण देश बन्दाबन्दीको विषम परिस्थितिमा गुज्रिएका अवस्थामा सबै जाति एवं समुदायको संयुक्त प्रयासबाटै कोरोनामाथि जीत सम्भव रहेको जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *