थप ३ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ सय बढी

डिसी नेपाल
२२ जेठ २०७७ १६:३९

काठमाडौं । गत २४ घण्टामा कोरोनाबाट थप ३ सय ३४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा सबै भन्दा बढी दैलेखका १ सय १३ जनामा कोरोनाको पुष्टि भएको छ । यो संगै कोरोनाबाट संक्रमति हुनेको संख्या २६ सय ३४ पुग्यो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *