शनिबार, यस्तो छ १२ राशिको ग्रहफल

डिसी नेपाल
२४ जेठ २०७७ ६:०६

आज मिति २०७७ साल जेठ २४ गते शनिबार । शक संवत् ५ जुन सन् २०२० । नेपाल संवत् ११४०, तछलागा प्रमादी, उत्तरायण, ग्रीष्म,
आषाढ कृष्णपक्ष, प्रतिपदा, २३ः३९ बजे उप्रान्त द्वितीया तिथि ।

आजको ग्रहफल

मेष
भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ ।

वृष
आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ ।

मिथुन
व्यवसायिक यात्रा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

कर्कट
गुप्त शत्रुले बाधा दिनेछन्, विवादमा सम्झौता हुनेछ ।

सिंह
सरसामान नोक्सानी हुनेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।

कन्या
आम्दानीको ढोका खुल्नेछ । धन संग्रह बढ्नेछ ।

तुला
भातृ सहयोग मिल्नेछ । जोस जागर बढ्नेछ ।

वृश्चिक
मिठो भोजनमा रमाइनेछ । वोलीले प्रभाव पारिनेछ ।

धनु
यात्राको तय हुनेछ । विदेशको लाभ पाइनेछ ।

मकर
घाटा बेहोर्नु पर्नेछ । सरसामान हराउन सक्नेछ ।

कुम्भ
आम्दानीको स्तर बढ्नेछ । व्यापारमा सन्तुष्टि मिल्नेछ।

मीन
प्रशंसाको भागीदार भइनेछ । सरकारी फाइदा पाइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *