आज आइतबार, कति शुभ छ तपाईको दिन ?

डिसी नेपाल
२५ जेठ २०७७ ५:४५

आज मिति २०७७ साल जेठ २५ गते आइतबार । तदनुसार ७ जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलागा, प्रमादी, उत्तरायण, ग्रीष्म, आषाढ कृष्णपक्ष, द्वितीया, २२ः३१ बजे उप्रान्त तृतीया तिथि ।

आजको ग्रहफल

मेष
पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ।

वृष
व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ ।

मिथुन
कामको प्रशंसा मिल्नेछ, सरकारी क्षेत्रमा पहुँच हुनेछ ।

कर्कट
सामाजिक काममा व्यस्त भइनेछ, वैदेशिक कार्य सुचारु हुनेछ ।

सिंह
स्वास्थ्यमा बाधा हुनेछ, व्यक्तिगत काममा रुकावट हुनेछ ।

कन्या
साझेदारी काममा राहत मिल्नेछ, व्यवसायिक यात्रा हुनेछ ।

तुला
विवाद टुंगो लाग्नेछन्, ऋणको बोझ कम हुनेछ ।

वृश्चिक
संगीतमा मन जानेछ, आम्दानीको स्तर बढ्नेछ ।

धनु
मित्रबाट तनाव बढ्नेछ, आफन्तबाट असहयोग हुनेछ ।

मकर
सानो यात्रा हुनेछ, भाइभाइमा सहयोग पाइनेछ ।

कुम्भ
बोलीको प्रभाव पर्नेछ, क्षमताको कदर हुनेछ ।ु

मीन
काममाा आलोचना हुनेछ, चिन्ताले सताउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *