मकवानपुरको भीमफेदीमा पहिरो खसेपछि हेटौंडा-काठमाडौँ सडक अवरुद्ध

डिसी नेपाल
९ असार २०७७ ८:५५

काठमाडौँ । मकवानपुरको भीमफेदीमा पहिरो खस्दा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ । पहिरोले सिस्नेरी–फाखेल सडकमा पनि ठप्प छ ।

सोमबार मकवानपुरको भीमफेदी गाउँपालिकाको देउरालीमा खसेको पहिरोले सोमबारेखि हेटौँडा–काठमाण्डौ सडक अवरुद्ध भएको हो ।

सोमबार नै पहिरो हटाउने प्रयास भएपनि वर्षाका कारण नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *