इन्भेष्टमेन्ट बैंकको सिइओमा पुनः पाण्डे

डिसी नेपाल
३० असार २०७७ १५:३६

काठमाडौं। इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः ज्योति पाण्डे नियुक्त भएका छन्। बैंक संचालक समितिको मंगलबार बसेको बैठकले उनलाई आगामी ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो।

पाण्डेको कार्यककाल यही असार मसान्तसम्म थियो।  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्था अनुसार पाण्डेको यो कार्यकाल अन्तिम हुनेछ। बाफियाको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थामा कुनै पनि व्यक्ति लगातार दुई कार्यकाल मात्र सिइओ हुन पाउँछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *