थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना निको
काठमाडौं । नेपालमा शुक्रबार १०१ जनामा कोरोना देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित त्रिकार सम्मेलनमा प्रवता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कारोना संक्रमित हुनेको संख्या १७हजार ४ सय ४५ पुगेको छ। जसमध्ये ११ हजार ५३४ जना निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन्। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ७१ रहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment