नबिर्सिने क्षण (कथा)

डिसी नेपाल
३ साउन २०७७ ९:००

स्कुलबाट फर्किँदा विर्खे साथीहरुको समूहमा हिँड्दाहिँड्दै हराउन थाल्यो। कक्षा १० मा पुगेपछि सायद् उसमा भिन्नै व्यक्तित्वको विकास भएको हो। अर्काको विषयमा चासो राख्नु सभ्य समाजको सोच होइन। विर्खे कता किन अल्झिन्छ त्यो खोजको विषय रहेन।

ऊ साथीको समूहबाट थाहै नपाएर एकदुई पाइला पछि पथ्र्यो र एउटा पसलभित्र सुटुक्क छिथ्र्यो। ‘सुन्दरी परिधान’ भन्ने साइन बोर्ड भएको त्यो पसल अत्यन्त साँघुरो र भित्री भागमा निकै गहिरो र लामो थियो। विज्ञापन, प्रचार प्रदर्शनका लागि सजाइएको कृत्रिम नारी शरीर साँच्चै जीवन्त लाग्थ्यो। बिर्खे सम्पूर्ण नेत्र ज्योति एकैपटक त्यो निर्जीव शरीरमा प्रक्षेपण गथ्र्यो र लाटिएझैं स्थिर हुन्थ्यो। हेरेर मुग्ध हुन्थ्यो।

पसलकी युवतीले बिर्खेको आवगमनलाई बढो उत्सुकता र सम्मानको भावले हेरी । स्वागत गरी। ग्राहक दुहुने गाई हुन्छन् भन्ने कुरा व्यापारिक लाइनमा विश्वास गरिन्छ। त्यसैले आफ्नो ग्राहकलाई उसले उचित व्यवहार देखाएर भनी, ‘नमस्कार हजुर, हजुरलाई के दिऊँ? के चाहियो?’
बिर्खे ब्रा लगाएको आधार शरीर सामुन्ने उभिएको थियो। पसलकी युवती आएपछि पल्लोतर्फ सर्यो जहाँ कृतिम नारी–शरीरको तल्लो भाग नाइटोसमेत पेन्टीको प्रचार गरिएको थियो।

‘हजुर, कसैलाई उपहार दिन खोज्नु भएको हो कि?’ युवती सोधी, ‘रंग र साइज भन्नु भए….. भित्र ट्रायल रुम पनि छ। त्यहाँ नमुना पनि छन्।’  युवतीले अर्को कक्षमा लिएर गई। अनि भनी, ‘हजुर यहाँ हेर्दै गर्नुहोस् म बाहिर हुन्छु, ग्राहक आउँछन्। म आइहाल्छु।’ उ बाहिर निस्की। बिर्खे ब्रा र पेन्टी लगाएका निर्जीव नमुना शरीरमा केन्द्रित हुँदै गयो। उसले ब्राभित्र हात हालेर हत्केला घुमायो, सुम्सुम्यायो, फेरि त्यसैगरी मिलाएर छोड्यो।

युवतीले यो दृश्य आँखाभरी हेरी र विजुलीको झड्का लागेको अनुभव गरेर सीत्कार लिँदै ऊ त्यहाँबाट पछि सरी–आफैलाई लाज लागेर। ऊ खुई गरेर कुर्सीमा बसी–मनमा अप्ठेरो परेर।

राज्य व्यवस्थाले अभाव र गरिबी बढाउँदै लगेको बखतमा ग्राहकहरु पसलमा कमै पुग्थे। त्यसैले न कामनामा बाधा पथ्र्यो न संवाद र व्यवहारमा। भित्री भागमा पुगेको बिर्खे कुनै हतरमा थिएन।

बिर्खेको पुस्तकको ब्याग बाहिरै थियो। त्यसैले युवतीलाई कुनै सामान हराउला भन्ने आशंका पनि थिएन। तै पनि एकपटक फेरि ऐनाबाट ऐनामा हेरेर देखी–युवक बेलीभन्दा उँधोको नमुना शरीरमा लगाएको पेन्टीभित्र हत्केला छिराएर खेलाउँदै थियो, मिलाउँदै थियो। त्यो देखेर पसलकी युवती गलेजस्तो गरेर फेरि पछि सरी। ‘मेलम्ची जल’को पानी बोतल खोलेर पिई र छिनभर विश्राम गरी।

युवक त्यत्रोबेर ट्रायल रुममा अल्मलिएको देखेर उसलाई उत्सुकता भयो। उसले अलि तटस्थ रहेर हेरी–बिर्खे यसपटक ब्रा र पेन्टी लगाइदिएको पूर्ण कदको पुतली शरीरमा केन्द्रित थियो। आँखा र आँखी भौं छोयो, ओठ र गाला स्पर्श गर्यो, पाखुरा सुम्सुम्यायो, उभिएरै उसले हेरी र एक घुट्की थुक निली।
ऊ दुई पाइला पछि सरी र पूर्ण सन्तुलनमा रहेर ऊ फेरि फर्केर बिर्खेको गतिविधि हेर्न उत्सुक भई । यसपटक बिर्खे पुतली शरीरको कम्मर, नितम्ब, तिघ्रा सुम्सुम्याउँदै थियो।

युवतीले फर्केर फेरि ‘मेलम्ची जल’ पिई। तैपनि उसलाई शीतल भएन। यसपटक उसले उत्तेजित भएर हेरी। बिर्खे त्यो, जड पुतली शरीरको नाइटोमा चुम्बन गर्दै थियो। त्यो देखेर पसलकी युवतीको शरीरमा उष्णता भरिएर आयो। ऊ चकित भई, उसलाई संयमित, सन्तुलित रहन कठिन हुँदै आयो।

ऊ जान्दथी ग्राहकलाई शैली मिलाएर पसलबाट पन्साउन सकिन्छ । किन्तु कदाचित माओवादी आततायीको रक्तवीज निस्क्यो भने आतंक मच्चाउन सक्छ भन्ने भयले ऊ मानसिक र शारीरिक सन्तुलन नगुमाई भित्र पसी विनयी भावले भनी, ‘हजुर, हजुरले के मन पराउनु भयो ? रंग र साइज थाहा पाए म त्यसैअनुसार प्याकिंग..’
बिर्खेले यसपटक पसलकी युवतीसँग आँखा जुधाएर भन्यो, ‘मलाई यी चारै रंग मन पर्यो, तर ट्रायल गर्नै पर्छ के गरौं! तपाईँ मलाइ हेल्प गर्न सक्नु हुन्छ?’
‘कस्तो हेल्प, कसरी गर्न सक्छु ?’

‘यो पसल तपाईंको, समय तपाईंको, ट्रायल रुम तपाईँको र पेन्टी तथा ब्रा पनि तपाईँको, म पे गर्छु, तपाईं नै ट्रायल दिनुहोस न । मेरा लागि देखाइदिनुहोस् प्लीज!’
‘तपाईंका लागि मैले ट्रायल गरेर देखाई दिने?’

बिर्खेले यसपटक आँखाको भावमा परिवर्तन ल्यायो। पहिले स्मिति सञ्चार गर्यो, फेरि अनुराग। त्यो देखेर युवतीले मनमनै गुनी ‘यसको हठ डर लाग्दो छ। मानेन भने यसले ध्वंस गर्न बेर छैन । सायद म उसलाई जित्न सक्दिँन। मनाउन पनि सक्दिँन।’ अनि घडी हेरेर भनी, ‘पसल बन्द गर्ने बेला भो । चाँडै गर्नुपर्छ।’
‘तपाईँको ग्राहक आज मै हो। सामानको पनि पे गर्छु र तपाईँको सेवाको पनि याने तपाईँको समय र श्रमको। म निःशुल्क सेवा लिन्न।’

पसल बन्द गर्ने बेला भइसकेको थियो। पसलकी युवतीले बाहिरी मुख्य शो रुमको बत्ती बन्द गरी । भित्र आएर बिर्खेले छानेका ब्रा र पेन्टी चार जोडा लगाएर देखाई।
युवतीले प्रत्येक जोडा ट्रायल गरेर देखाउँदा बिर्खेले युवतीका अंगप्रत्यंगमा त्यसैगरी सुम्सुम्यायो, जसरी केहीबेर पहिला निर्जीव पुतलीलाई सुम्सुम्याएको थियो। यतिमात्र होइन, स्वाद र सुवासको असली पारखीको रुपले उसले युवतीको शरीरमाथि परख गर्यो।

युवतीले गुनी ‘शरीर बिगार्नु र दुर्घटना भोग्नुभन्दा भलो हो, सहभागी भएर आत्म रक्षा गर्नु–अभिनय नै सही।’ तत् क्षण आफ्नो बचाउको उपाय उसले यही देखी, निषेध गर्न सकिन।

दुकानबाट निस्कने बेलामा बिर्खेले युवतीलाई मिठो दीर्घ चुम्बन र भरोसाको अंगालो दियो। उसले फेरि श्रृंगार मिलाई।  बिर्खेले भनेको ठाउँमा युवतीले उसलाई ड्रप गरी। कारबाट ओर्लिनुअघि युवतीको प्रश्नको उत्तरमा बिर्खेले यति नै भन्यो ‘म सडक बालक हुँ, माओवादी रक्तवीज होइन। मलाई खाते भने हुन्छ। खाते नै सत्ता र शक्तिमा पुग्छन् नि यहाँ?’

‘मेरो खोजी नगर्नु, म आफै आउँछु। जेब कटर र पुलिस नै मेरो अन्तरंग साथी हुन्। त्यसैले मलाई खर्च गर्न चिन्ता छैन। चटकको कमाइ हो, ज्ञान र पसिनाको होइन । जय देश, जय समाज, जय जवानी !’ बिर्खे कारबाट निस्क्यो।

युवतीले भनि ‘सामान छुट्यो कारमा’
‘त्यो तिमीलाई नै उपहार भो ।’

युवतीले त्यो सामान खोल्दा केही हजार रुपैयाँ खाममा देखी। ठानी उसले आफ्नो सम्झेर दिएको हो। त्यसपछि उ पीडामुक्त भएर सुती। विस्तारै यो अनुभवलाई ऊ वास्ताविक प्रेम र संमोहक तत्व मान्दै गई। इन्द्रीय मन्थनको यो बाटो र विधि अविस्मरणीय हुँदै गयो। किन्तु, युवतीको जीवनमा त्यो पात्र र त्यस्तो मुहूर्त फेरि आउन सकेन। न कामना मेटिन सक्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *